गृहपृष्ठ ∕ ग्लोबल ∕ डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या डिसी क्षेत्रमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या दीप संञ्चार असोज २७, २०७७ गते १९:३९ मा प्रकाशित वाशिंगटन — वाशिंगटन डिसी क्षेत्रमा गत सप्ताहान्तमा ३० घण्टाको समय अवधिमा ६ जनाको हत्या भएको छ । अझ सम्म पनि प्रहरीले अझ पनि उनीहरुको उद्धेश्य र संदिग्धहरुलाई पक्राउ गर्न नसकेकोले डिसीवासीहरुले प्रहरीको आलोचना गरेका छन ।गत शुक्रबार राती १० बजे अगाडी २८ बर्षिय यिसा जेफकोटको डिसीको दक्षिणपूर्वमा गोली हानिएको र उनको अस्पतालमा मृत्यु भएको थियो । त्यसको २ घण्टा पछि ४१ बर्षिय युजिन मिलरको गोली हानी हत्या भएको छ र उनको घटना स्थलमै निधन भएको थियो ।यसै गरि शनिबार दिउसो दुई स्थानमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ ।डिसी कै दक्षिणपूर्वमा ३१ बर्षिय आइतबार बिहान ३ बजे ३१ बर्षिय महिला निल विल्सनको ग्रिन स्ट्रिट(मार्ग)मा गोली हानी हत्या गरिएको छ । उनको पनि घटना स्थलमै निधन भएको थियो ।गत बर्ष यस अवधि सम्म १३३ जनाको हत्या भएको थियो भने २०२० मा अहिले सम्म १५७ जनाको हत्या भै सकेको छ । – एनबिसी वाशिंगटनक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति