गृहपृष्ठ ∕ समाचार ∕ कपिलवस्तुमा एक युवकको शव नदीमा फेला कपिलवस्तुमा एक युवकको शव नदीमा फेला दीप संञ्चार असोज २७, २०७७ गते १९:२१ मा प्रकाशित कपिलवस्तु — असोज १८ गतेबाट बेपत्ता भएका रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका १ खुनगाइका जोगि यादवका १८ वर्षीय छोरा दिपक यादव नकपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ घेराउजोतस्थित कोठी नदीमा मृत अवस्थामा फेला परेका हुन ।मृतकको शव सडेगलेको अवस्थामा फेला परेकाले मृतकले लगाएको कपडाको आधारमा बाबुले शव पहिचान गरेको प्रहरी उपरिक्षक धर्मराज भन्डारीले बताए ।मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र मृतकका बुवाले कपडाको आधारमा शव पहिचान गरेको प्रहरी उपरिक्षक धर्मराज भन्डारीले बताए।शव पौस्टमर्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको छ र घटनाको थप अनुसन्धान भई रहेको जानकारी उपरीक्षकले जानकारी गराए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति