गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी अंकित रावल असोज २०, २०७७ गते २२:३३ मा प्रकाशित सल्यान – नेको इन्स्योरेन्स लिमिटेड सल्यानले विश्व कोरोना महामारीकै बीचमा गाडी दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।आधुनिक नेपाल निर्माण सेवा प्रा. लि.को नाममा रहेको बा २ क ५७८५ नम्बरको एक्जाभेटर गत फाल्गुन महिनामा दुर्घटना भएको हुँदा उक्त दुर्घटनाको पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।भुक्तानी वापतको १६ लाख ८५ हजारको चेक नेको इन्स्योरेन्सका सल्यान शाखा प्रमुख नारायण दाहालद्वारा आधुनिक नेपाल निर्माण सेवा प्रा.लि. दार्मा ५, सल्यानका सञ्चालक तुफान के.सी.लाई हस्तान्तरण गरिएको छ ।बिमित के.सी.ले यस्तो कोरोना माहामारीमा बीमा नगरेको भए आज घर न घाटको भइने रहेछ, छिटो, छरितो र सहज तरिकाले भुक्तानी दिएकोमा नेको इन्स्योरेन्स सल्यान शाखालाई धन्यवाद दिदै समयमै भुक्तानी पाउन सफल भएकोमा खुशी व्यक्त गरे ।शाखा प्रमुख दाहालले बीमा कम्पनी भनेका ठग कम्पनी हुन भन्ने सोचाइ रहेका मानिसहरुको भ्रमलाई छोटो समयमै चिर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बीमाको महत्त्व आफुले परेको बेला मात्र थाहा हुने भएको हुँदा समयमै बीमा गरि आफु सुरक्षीत रहन समेत आग्रह गरेका छन ।शाखा स्थापना भएको छोटो समयमा नै सल्यान क्षेत्रमा सम्पुर्ण ब्यबसायीहरुको विश्वासको बीमा कम्पनीको रुपमा रहेको नेको इन्स्योरेन्स सल्यानले हालसम्म भएको १ करोड ८४ लाख बराबर कारोबार मध्ये १ करोड १३ लाख बराबरको बीमा दाबी भुक्तानी समेत गरिसकेको छ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट