गृहपृष्ठ ∕ समाचार ∕ एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत एजेन्सी असोज १९, २०७७ गते २२:४६ मा प्रकाशित भारत–भारतको वायुसेना प्रमुख आरकेएस भदौरीयाले फ्रान्सबाट राफेल ल्याए पछि भारतको सैन्य शक्ति बढेको भन्दै चीन र पाकिस्तान बिरुद्ध एकै साथ लड्न सक्ने बताए ।उनले भारत जुनसुकै स्थितिका लागि तयार छ , आगामी पाँच बर्ष भित्र लडाकु हेलिकप्टर, तेजस जस्ता हवाई युद्धक उपकरण प्राप्त हुने र अझ वायुसेना शक्तिशाली हुने पनि दाबी गरे ।लद्धाखमा चीनसगँ र कास्मीरमा पाकिस्तानसगँ तनाव बढीरहेका बेला भारतीय वायुसेना प्रमुखको यो दाबी आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।चीनी वायुसेना भन्दा भारतीय वायुसेना कमजोर नरहेको पनि भदौरीयाले दाबी गरे । राफेलका कारण कुनै पनि स्थितिमा ठोस कार्बाही गर्न भारतीय सेना सक्षम हुने उनको जिकिर छ ।चीन र भारतबीच सन् १९६२ को युद्धमा पराजीत भए पछि भारतले चीन बिरुद्ध निरन्तर तयारी गर्दै आएको छ । गत जुन १५ मा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि दुबै देश सीमामा आमनेसामने भएका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप