गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभागको केन्द्रिय सदस्यमा बस्नेत र न्यौपाने प्रिया स्मृती गजमेर असोज ५, २०७७ गते १८:३० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभाग गठन गरेका छन ।सभापति देउवाले नेपाली काङ्ग्रेसको विधान २०१७ ( सम्शोधन सहित ) को धारा २५ (९) अन्तर्गतको अधिकार प्रयोग गर्दै पार्टीका केन्द्रिय सदस्य गोबिन्द भट्टराई प्रमुख रहने गरि विभिन्न जिल्लाबाट चौतिस जना केन्द्रिय सदस्यमा गठन गरेका हुन ।आज सोमवार गठन गरेको जनसम्पर्क समिती समन्वय बिभागमा दाङ बाट नेता जानकीलाल बस्नेत र प्रज्ञान न्यौपाने परेका छन । बस्नेत गएको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फ बाट दाङ क्षेत्र नम्बर २ ख का प्रदेश सभाका उम्मेदवार हुन ।त्यस्तै नेपाल बिद्यार्थी संघको दाङ्ग जिल्ला सभापति, नेपाली कांग्रेसको दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुदै अहिले पार्टीको महासमिति सदस्य रहेका छन्। बस्नेत कांग्रेस सभापति देउवाका बिश्वास पात्रका रुपमा चिनिन्छन ।त्यस्तै न्यौपाने दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ मा गएको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार भरत न्यौपानेक छोरा हुन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप