गृहपृष्ठ ∕ समाचार ∕ संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने सुर्य बहादुर खवास असोज २, २०७७ गते २२:२२ मा प्रकाशित युएई — संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ ।युएईका लागि नेपाली राजदूतावासको अनुरोधमा युएइ सरकारले गत वर्षझैँ यस वर्ष पनि नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागेको हो ।संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दूतावासले संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो । ‘संविधान दिवस २०७७ को अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ । दूतावासले जारी गरेको शुभकामनामा भनिएको छ ।यस सुखद अवसरमा भोलि शनिबार साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन “बुर्ज खलिफा” र अबुधाबी स्थित “एडनक विल्डिङ”मा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको समेत जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ