गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ चर्चित गायिका सिन्धु मल्लको “पिरतीको जाल” अब बाज़ारै भरी(भिंडियों सहित) चर्चित गायिका सिन्धु मल्लको “पिरतीको जाल” अब बाज़ारै भरी(भिंडियों सहित) दीप जङ्ग शाह जेठ २९, २०७६ गते ४:५७ मा प्रकाशित काठमान्नेडौं, नपाली साँगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित वरालको आवाजमा नयाँ गीत ”पिरतीको जाल” बजारमा सार्वजनिक भएको छ । अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले यो गीतको म्युजिक भिडियोमा जोडीको रुपमा अभिनय गरेका छन् । गायिका मल्ललाई यसपटक गायक अमित बरालले साथ दिएका छन् । अमित सिङ्गिङ् रियालिटी शो नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् ।सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ भने शिब बिकेले कोरियोग्राफी गरेका छन् । क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटकार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्नेतिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित)चलचित्र ‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने