गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको तुलसीपुरमा घरेलु मदिरा जफत गरि नष्ट गरियो दाङको तुलसीपुरमा घरेलु मदिरा जफत गरि नष्ट गरियो नारायण खनाल भदौ २५, २०७७ गते २१:३७ मा प्रकाशित दाङ — दाङको तुलसीपुरमा आज १२० लिटर घरेलु मदिरा जफत गरि नष्ट गरिएको छ। तुलसीपुर उपमहानगरपालिका- ७ बसन्तपुरटोल बाट अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरिएको हो । टोल सुधार अन्तर्गत सुरक्षा समितिको छ्ड्के निरीक्षणमा अस्थाई प्रहरी पोस्टका इन्चार्ज नेत्र नेपाली , वडा न ७ का वडा सदस्य राम बहादुर जिसि र सुरक्षा समितीको विशेष पहलमा खटिएको टोलिले बिहिवार बसन्तापुर टोलको १ घरबाट १२० लिटर घरेलु मदिरा बनाउने कच्चापदार्थ र मदिरा बरामत गरेको हो । बरामद भएको अवैध घरेलु मदिरा र त्यसमा प्रयोग हुने कच्चा पदार्थ र बनाउने सामाग्री बरामद गरी प्रहरी प्रसाशन , वडाका जनप्रतिनिधि , सुरक्षा समिती , स्थानिय, बुद्धिजीवी ,सर्वसाधारण तथा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ।समुदाय लाई सभ्य र सुरक्षित बनाउन मदिराले खलल पुर्याउने र विभिन्न खाले घटना हुन सक्ने भन्दै अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको वडा सदस्य रामबहादुर जिसिले बताए । मदिरा सेवनकै कारण समाजमा हिंसा, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई कम गर्न मदिरा नियन्त्रण गरी नस्ट गरिएको जिसिको भनाई रहेको छ ।अबदेखी दिनहु जसो अन्य घरहरूमा पनि निगरानि गरीने टाेलका अध्यक्ष उत्तर कुमार खड्का ले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै