गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भैसीको दुधमा केमिकल पाउडर भैसीको दुधमा केमिकल पाउडर प्रिया स्मृती गजमेर भदौ २४, २०७७ गते २०:५४ मा प्रकाशित दाङ — राजपुर गाउँपालिका वडा नम्बर ३ फाेहराका किसान भाेला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेकाे पाईएकाे छ ।एक लिटरको मिनरलवाटरकाे बाेतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी दुध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।मंगलवार विहान यादवले घरमा छाेडेर गएकाे दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बाेतल माथिल्लो भागमा सेताे पाउडर तैरिएकाे र बाेतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था थियो यादवले भने ।मानव स्वास्थ्यमा हानी गर्ने केमिकल मिसावट गरि जनताकाे स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई कारबाही हुनु पर्ने स्थानियको माग छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न