गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार,४ सयको मृत्यु अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार,४ सयको मृत्यु दीप संञ्चार भदौ २२, २०७७ गते २०:२७ मा प्रकाशित अमेरिका –अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ९५ पुगेको छ । उक्त तथ्यांक २४ घण्टामा लिइएको हो । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ सय ३ पुगेको छ । गत आइतबार सेप्टेम्बर ६ का दिन उक्त तथ्यांक जोन्स हप्किन्स बिश्वबिद्यालयले सार्वजनिक गरेको हो ।गत शनिबार एकैदिनमा कोरोना भाइरसबाट ७ सय ११ जनाको मृत्यु भएको थियो भने ४२ हजार ८० जना संक्रमित भएका थिए ।पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्यामा १० हजार भन्दा कम र मृत्यु हुनेको संख्यामा पनि करिव ३ सयको कमि भएको छ ।हाल सम्म १ लाख ९२ हजार ३ सय ५८ मानिसहरुको मृत्यु भएको छ भनेसंक्रमितको संख्या कूल ६४ लाख १४ हजार रहेको छ । निको हुनेको संख्या २५ लाख २८ हजार पुगेको छ । – सिएनएन क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट