गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” बाल्टिमोरलाई फेरि ट्रम्पको आरोप — “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” जीएनएन भदौ २२, २०७७ गते २०:१४ मा प्रकाशित अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डको प्रख्यात शहर बाल्टिमोरलाई फेरि अपमान गरेका छन् । उनले बाल्टिमोरलाई “राष्ट्रमा सबैभन्दा खराब” भनि आरोप लगाए ।राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत ट्वीटको श्रृंखलामा पुनः बाल्टिमोरमा लक्ष्य लिएका छन्। गत आइतबार ट्रम्पले बाल्टिमोर शहरलाई “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” भनि दर्जा दिए ।उनले यस पटकको लागि अमेरिकाको रिपब्लिकन कंग्रेसनल उम्मेद्वारको लागि पनि निर्वाचित गर्न आग्रह गरे। ट्रम्पले किम्बर्ली क्लाइकले मेरील्याण्डको ७ औ कंग्रेसल जिल्लाको चुनावमा बिजयी भएमा बाल्टिमोरलाई “मद्दत” गर्ने कुरा गरे ।गत बर्ष आफ्नो सामाजिक संजालमा बाल्टिमोरलाई रद्धिको टोकरीमा देखाउँदै क्लाइकले प्रकाशन गरेको चिजले सबैको ध्यान आकर्षण गरेको थियो ।उक्त कारणले ट्रम्पले ट्वीट गर्दै बाल्टिमोर डिस्ट्रिक (जिल्ला)लाई “घृणा-युक्त ,मुसा र संक्रमित भनेका थिए । किम्बर्ली क्लाइकले गत अगस्त महिनामा रिपब्लिकन राष्ट्रिय अधिवेशनमा बोलेकी थिइन।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #america, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप