गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकार यादव चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित पत्रकार यादव चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित प्रिया स्मृती गजमेर भदौ १८, २०७७ गते १७:०४ मा प्रकाशित दाङ — पत्रकार तथा अबधि संस्कृतिका कलाकार दुःखहरण यादव (बिक्रम) विविशा फिल्मश्को ब्यानरमा निर्माण हुन लागेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित भएका छन् ।अबधि कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा अहोरात्र खटिएका यादवलाई चलचित्रमा सामाजिक अभियान्ताको भूमिकाका लागि अनुबन्धित गरीएको चलचित्रका निर्माता बिष्णु कुमार देवकोटाले बताए । नेपालकै ख्याति प्राप्त हाँस्य कलाकारद्धय मह जोडिद्वारा अभिनित सुगन्धपुर नामक टेलिफिल्मको यादवले अवधी भाषामा सम्पादन गरेका थिए ।देउखुरीको गढवामा रहेको रेडियो साझा आवाजमा केहि समय देखि स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाली रहेका छन् भने बिगत पन्ध्र बर्षदेखी पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका छन् । मिडिया क्षेत्रमै रहेर अवधि भाषा, सस्कृतीको लागि आफुले कलम चलाउने पत्रकार यादवले बताए। समुदायमा अझै पनि जातियताको लडाई कायमै छ, यो लडाई जब सम्म अन्त्य हुन्न तब सम्म विभेद कायमै हुन्छ उनले भने।पत्रकार यादवले अवधी भाषामा बनेका रामायण नाटक, सत्य हरिश चन्द्र गीति नाटक र राजा पुरुषोत्तम नामक नाटकमा समेत निर्देशन गरिसकेका छन् । उनि अवधी पत्रकारसंघ दाङ्का जिल्ला अध्यक्ष पनि हुन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न