गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनले दाङका बजार सुनसान लकडाउनले दाङका बजार सुनसान अंकित रावल भदौ १५, २०७७ गते १६:५८ मा प्रकाशित दाङ — कोरोना संक्रमण समुदायस्तरका फैलिएपछि दाङ जिल्ला सोमबारबाट लकडाउन गरिएको छ ।लकडाउन भए सङ्गै आज लकडाउनको पहिलो दिन दाङका बजारहरु निकै सुनसान रहेका छन् भने मानिसहरुको आवागमन समेत वन्द देखिएको छ ।जिल्ला प्रशासन कार्यालय दाङले भदौ २१ गते राती १२ बजे सम्म लकडाउने गरेको छ। जथाभावी हिड्डुल गर्ने मानिसलाई नियन्त्रण गर्ने, अत्यावश्यक सेवा बाहेक सबै सवारी साधनलाई नियन्त्रण गर्ने तथा एक साता सम्पुर्ण ब्यापार ब्यबसाय बन्द गर्ने दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन। तर लकडाउन एक साता भन्दा बढी थप्नु पर्ने अवस्था आएमा एकदिन किराना पसल खोलिने उनको भनाइ छ । दाङमा कोरोना संक्रमितको संख्या वृद्धि भएमा एक साता पछि पनि लकडाउनको समय थप गरिने तर संक्रमितको संख्यामा कमी हुन गएमा लकडाउन खोलिने प्रजिअ रिजालले स्पष्ट पारेका छन ।अत्यावश्यक काममा बाहेकका काममा अहिके सबै किसिमका इ सवारी पास प्रदान पनि बन्द गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप