गृहपृष्ठ ∕ समाचार ∕ मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा न्यौपाने मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा न्यौपाने प्रिया स्मृती गजमेर भदौ १२, २०७७ गते १५:२० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघका केन्द्रिय सदस्य तथा काङ्ग्रेस नेतृ गिरिजा देबी न्यौपाने मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा चयन भएकी छन ।नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको उद्देश्यबाट अभिप्रेरित भई २०७४ सालमा स्थापना गरिएको मंगलादेवी स्मृति प्रतिष्ठानमा बसेको बैठकले नेतृ न्यौपानेलाई प्रदेश नं. ५ को संयोजकमा चयन गरेको हो ।मंगलादेवी स्मृति प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, साक्षरता तथा महिलावर्गलाई आत्मनिर्भर बनाउने विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।न्यौपाने नेपाली काँग्रेस जिल्ला कार्यसमितिकी दाङको सदस्य , नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाको उपनिर्वाचनकी उम्मेदवार समेत हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप