गृहपृष्ठ ∕ समाचार ∕ दाङमा आईतबार राति १२ बजेदेखि २१ गते सम्म लकडाउन हुने दाङमा आईतबार राति १२ बजेदेखि २१ गते सम्म लकडाउन हुने दीप संञ्चार भदौ १२, २०७७ गते १५:११ मा प्रकाशित दाङ — दाङमा आईतबार देखि लकडाउन हुने भएको छ । कोभिड–१९ शंकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले आईतबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आईतबार राति १२ बजेदेखि शुरु भएको लकडाउन २१ गतेसम्म जारी रहनेछ ।लकडाउनको समयमा अतिआबश्यक बाहेक अन्य गतिबिधि गर्न पाईने छैन् । सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि कार्य गर्न पाईने छैन्, भने होटेल, रेष्टुरेन्ट, तथा बैंकहरु समेत बन्द हुनेछन् ।सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त बैंक भने खुल्ने छन् । साथै थोरै कर्मचारी राखेर अतिआबश्यकीय सरकारी कार्यालयहरु सञ्चालन गरिने उनले बताए । साथै अबस्था अनुसार लकडाउनलाई थप गर्न पनि सकिनेछ । लकडाउनको अबधीमा कोरोना परीक्षणको दायरा समेत बढाईनेछ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप