गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि दीप संञ्चार साउन ३१, २०७७ गते १६:४८ मा प्रकाशित दाङ — तुलसीपुरमा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । भारत बाट आई क्वारेन्टाइनमा बसेका १५२ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।जसमा २ जना महिला वर्ष ३४ र २८ वर्षका र पुरुषहरु ४६,२२,३१,३३,३५,१७,१७ बर्षका ७ जना छन।संक्रमित सवै क्वारेन्टाइनमा वसेका व्यक्तिहरु हुन ।संक्रमित हरु वडा नम्बर १ का १ जना , वडा नम्बर ४ का १ जना ,वडा नम्वर ५ का २ जना ,वडा नम्बर ८ का १ जना, वडा नम्बर ९ का १ जना , वडा नम्बर१४ का १ जना रहेका छन। संक्रमित हुनेहरुमा ५ जना भारतवाट आएका र ४ जना तेस्रो मुलुक वाट आयका व्यक्तिहरु रहेका केसीले बताउनुभयो ।यी सबैको २८ गते स्वाव संकलन गरिएको थियो। उक्त दिन कन्ट्याक्ट ट्रेसिंग र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा वसेका व्यक्तिहरुको स्वाव संकलनको भने सवैको नेगेटिभ आएको छ।१५२ जनाको स्वावको परिक्षण को नतिजामा १४३ जनाको भने नेगेटिभ आएको हो । दाङमा क्वारेन्टाइनमा पुरुष १६६ र महिला ४४ जना भर्ना भएका छन । आईसोलेसनमा पुरुष ५० र महिला २ जना गरि ५२ जनाको उपचार भई रहेको छ ।दाङमा आज शनिबार सम्म ७ सय जना सक्रमित भएका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप