गृहपृष्ठ ∕ समाचार ∕ कालिकोटमा पहिरो – एकै परिवारका ६ जनाको मृत्यु कालिकोटमा पहिरो – एकै परिवारका ६ जनाको मृत्यु दीप संञ्चार साउन ३०, २०७७ गते २१:२८ मा प्रकाशित कालिकोट — अबिरल बर्षाले महाबै गाउपालिका ३ नकुगाउँमा पहिरो जादा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो ।पहिरोले पुरेर्क बिष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै पहिरोमा परि बिष्टका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि ज्यान गएको हो ।प्रहरीका अनुसार म्रुत्यु हुनेमा १८ वर्षिय सबिना बिष्ट , १५ वर्षिय आशा बिष्ट , १३ वर्षिय पुस्प बिष्ट , १९ वर्षीय शान्ती बिष्ट , ११ वर्षिय प्रबिन बिष्ट र १० वर्षिय रेखा बिष्ट रहेका छन् ।पहिरो गएको ठाउमा प्रहरी टोली परिचालन भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न