गृहपृष्ठ ∕ राजनीति ∕ आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह दीप जङ्ग शाह जेठ २८, २०७६ गते १३:३७ मा प्रकाशित काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्ने जिकिर गरेका छन् । लोकसेवा आयोगले विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो नेपाली जनतालाई सह्य नहुने बताउदै यस्तो नगरे थप संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।“नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको र त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने” सोमबार राजधानीको माइतीघर मन्डलामा लोकसेवा आयोगले खोलेको बिज्ञापन विरुद्धको विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको दाबी गर्दै त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने बताए ।“ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“लोकसेवा आयोगले निकालेको बिज्ञापन खारेज होइन सम्सोधन गरेर संम्बिधानको मर्म अनुसार समाबेसी बनाउनु पर्छ भन्दै शाहले भने, “ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“लोक सेवा आयोगले स्थानीय तहका लागि खाेलेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप