गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द एजेन्सी साउन ३०, २०७७ गते ८:२१ मा प्रकाशित अमेरिका – ट्रम्प प्रशासनले अमेरिका र क्युबाबीच हुने सबै निजी चार्टर फ्लाइटलाई स्थगित गरेको छ । क्युबामाथि दबाब बनाउनका लागि अमेरिकाले यो कदम चालेको हो ।अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले ट्वीट गर्दै ‘कास्ट्रो सरकारले पर्यटन र यात्रा कोषको मद्दतले भेनेजुएलामा हुने दुर्व्यवहार र हस्तक्षेपलाई वित्तपोषण गर्ने गरेको’ आरोप लगाएका छन् ।गत अक्टोबरमा अमेरिकाले क्युबाको हवानाबाहेकका सबै अमेरिकी विमानको उडानलाई रद्द गरेको थियो । कोरोनाभाइरसको महामारीका कारण क्युबाको पर्यटनमा यसअघि नै ठूलो धक्का लागिसकेको छ ।फ्लोरिडामा रहेका क्युबन अमेरिकनहरु क्युबाप्रति सख्त नीति अख्तियार गरेको रुचाउँछन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि फ्लोरिडा महत्त्वपूर्ण राज्य हो । यो निर्णयलाई त्यहाँको क्युबन अमेरिकनहरुलाई रिझाउने ट्रम्पको प्रयासको रुपमा पनि हेरिएको छ ।यो प्रतिबन्ध आगामी १३ अक्टुबरदेखि लागू हुनेछ । सो दिन क्युबाका क्रान्तिकारी नेता फिडेल क्याट्रोको जन्मदिन पनि हो । – बीबीसीक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप