Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ ग्वार खोलाले बगाउँदा दाङमा एक महिलाको मृत्यु

ग्वार खोलाले बगाउँदा दाङमा एक महिलाको मृत्यु


दाङ — ग्वार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जिबाङ निबासी ४२ बर्षकी तीलसरा सार्की रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए।

उनको शव आज बिहान तुलसीपुर–१८ स्थित ढोरेणीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस