गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ सवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित सवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित दीप संञ्चार साउन २८, २०७७ गते ९:०० मा प्रकाशित काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालयले घुस लिने ६ जना प्रहरीलाई निलम्बन गरेको छ।मंगलबार कार्यालयले विभिन्न जिल्लामा कार्यरत ६ जना प्रहरीलाई घुस खाएको आरोपमा निलम्बन गरेको हो। उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।निलम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना छन्। कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुसार उनीहरूले सवारी चालकसँग विभिन्न वहानामा घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको थियो।निलम्बन पर्नेमा सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र काभ्रे अन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा छन्।उनीहरूमाथि अनुसन्धान गर्न कार्यालयले डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ।बागमती प्रदेश कार्यालयले अहिलेसम्म एक जना प्रहरी निरीक्षक सहित ११ जना घुस खाने प्रहरी कर्मचारीलाई निलम्बन गरिसकेको छ। त्यस्तै घुस दिन खोज्नेलाई पक्राउ गर्ने २५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेको छ।क्याटेगोरी : समाचार, बाग्मती प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै