गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश १ ∕ जिल्ला न्यायाधीशकोरोना सङक्रमित – अदालत तीन दिन बन्द जिल्ला न्यायाधीशकोरोना सङक्रमित – अदालत तीन दिन बन्द दीप संञ्चार साउन २७, २०७७ गते ९:१० मा प्रकाशित विराटनगर – जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई आज सङक्रमण पुष्टि भएसँग अदालत तीनका लागि बन्द गरिएको छ।अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार सङक्रमण पुष्टि भएपछि अदालत सेनिटाइज गर्न तथा अन्य कर्मचारी पीसीआर परीक्षण गर्नका लागि सोमबारदेखि तीन दिनका बन्द गरिएको हो।अदालतले ४० जनाको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको सूचना अधिकारी पौडेलले बताउनु भयो।बन्दका अवधिमा अदालतबाट हुने कामकारवाही स्थगित गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश १ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप