गृहपृष्ठ ∕ ग्लोबल ∕ बाल्टिमोरमा ठूलो ग्यास(वायुरूप)बिस्फोटन : १ महिलाको मृत्यु र अन्य घाइते बाल्टिमोरमा ठूलो ग्यास(वायुरूप)बिस्फोटन : १ महिलाको मृत्यु र अन्य घाइते दीप संञ्चार साउन २७, २०७७ गते ८:५७ मा प्रकाशित मेरिल्याण्ड – मेरिल्याण्ड राज्यको बाल्टिमोरमा ठूलो ग्यास(वायुरूप)बिस्फोटन हुँदा १ महिलाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन । बाल्टिमोरको उत्तरपश्चिममा बिस्फोटन हुँदा अन्य केही मानिसहरु फसेको बाल्टिमोर सन पत्रिकाले उल्लेख गरेको छ ।बाल्टिमोर उत्तरपश्चिम को राइस्टरटाउन स्टेसनका ३ वटा घरहरु भत्किनु को साथै चिरा परेका छन । उक्त बिस्फोटनमा परि एक जना फसेका र कम्तिमा ३ जना घाइते भएका छन ।उक्त बिस्फोटन सोमबार बिहान १० बजे अगाडी राइस्टरटाउन तथा लाबीरिन्थ सडकमा भएको हो । के भएर उक्त बिस्फोटन भएको हो त्यो अझ पनि पत्ता लागेको छैन ।उद्धार टोलीले एक महिलालाई ढुंगाका टुक्रामा पुरिएको ठाउँबाट अहिले दिउसो निकालेका छन् । उद्धार टोलीले अरुको व्यापक खोज गरि रहेको छ ।बाल्टिमोरका अग्नि नियन्त्रक प्रमुख नाइल्स फोर्डले भने, “यो अत्यन्त भयावह स्थिति हो।”उक्त बिस्फोटन भएको स्थानमा कम्तिमा पनि २ सय जना उद्धार टोली सदस्यहरु तैनाथ रहेका छन्। बाल्टिमोर ग्यास तथा बिद्युत प्राधिकरणका प्रवक्ताले बिहान ९: ५४ मा सहयोगको लागि अनुरोध गरिएको बताए ।‘म केवल मेरा प्रार्थनाहरू प्रस्तुत गर्न चाहन्छु कि सबै सुरक्षित हुन् ‘ नगर प्रमुख ज्याक योङ्गले भने। “हामीलाई बाल्टिमोरले गर्नुपर्ने कुरा भनेको प्रार्थना हो,” परिषदका अध्यक्ष ब्रान्डन स्कटले थपे।मेरील्याण्डका गभर्नर ल्यारी होगनले सामाजिक संजाल ट्वीटरका माध्यमबाट भनेका छन्, “हामी आज बिहानको डरलाग्दो विस्फोटनपछि उत्तर-पश्चिमी बाल्टिमोरको अवस्थालाई राम्ररी निगरानी गरिरहेका छौं।पुन: प्राप्ति प्रयासहरूको लागि पूर्ण समर्थन प्रदान गर्न अघि बढेका छौं, र यस घटनामा पहिलो उत्तरदाताप्रति गहिरो आभारी छौं ,होगनले भने । – एनबिसी वाशिंगटन क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न