गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी अमेरिकामा एकैदिनमा पुग्यो संक्रमितको संख्या ४७ हजार,मृत्यु हुनेको संख्या ५ सय बढी जीएनएन साउन २६, २०७७ गते १९:५२ मा प्रकाशित अमेरिका – अमेरिकामा एकैदिनमा संक्रमित हुनेको संख्या ४७ हजार ९ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ सय १५ रहेको छ । गत आईतबार अगस्त ९ का दिन जोन्स हप्किन्स बिश्व बिद्यालयले उक्त तथ्यांक निकालेको हो ।गत शनिबार अगस्त ८ का दिन कोभिड-१९ बाट एकैदिनमा ५६ हजार १ सय ७४ जना संक्रमित भएका थिए भने मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको थियो ।गत शनिबार भन्दा गत आइतबार संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ ।अमेरिकामा हालसालै गरिएको एक प्रतिबेदन अनुसार अमेरिकामा जुलाईको २ हप्तामा मात्र ९७ हजार बालबालिकाहरु कोरोनाबाट संक्रमित भएका छन् । उक्त तथ्यांक अमेरिकन बाल प्रतिष्ठानले २ हप्तामा जांच गरेको मध्ये ४० प्रतिसत बालबालिकामा अमेरिकाभरिमा कोभिड-१९ बाट संक्रमित भएको उल्लेख गरेको छ ।अमेरिकाको विभिन्न राज्यहरुमा फरक उमेरका १४ बर्ष सम्मका बालबालिकामा उक्त जांच गरिएको थियो । अमेरिकामा हाल सम्म १ लाख ६५ हजारको मृत्यु भै सकेको छ भने ५१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल