गृहपृष्ठ ∕ समाचार ∕ वेसद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान वेसद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान प्रिया स्मृती गजमेर साउन २५, २०७७ गते १५:३५ मा प्रकाशित दाङ – ब्याकवार्ड सोसाइटी एजुकेसन ( बेस) तुल्सिपुर दाङद्वारा संचालित रिलिफ सपोर्ट प्रोजेक्ट एलडब्लुआरले राजपुर गाउँपालिकालाई ४९ हजार तीन सय एक रुपैया बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।प्रोजेक्टले आज आइतबार गाउँपालिकामै पुगेर ती सामाग्री प्रदान गरेको हो ।पाँच थान पिपि सेट , स्यानिटाइजर ६ सय एम एलको १० पिस, मेडिकल मास्क दुई सय पिस, एन्टिभाइरस केमिकल बीस लिटर, स्प्रे टंकी एक पिस, ग्लोब्स सय पिस र साबुन सहत्तर पिस सामाग्री गाउँपालिकाका उपाध्यक्ष धनपती यादवलाई फिल्ड सुपरभाइजर अर्बिन चौधरी र फाइनान्स अधिकृत महेस चौधरीले हस्तान्तरण गरेका हुन ।गाउँपालिकालाई प्राप्त भएका स्वास्थ्य सामाग्री जुन वडामा आवश्यक हुन्छ त्यही पठाउने छौ उपाध्यक्ष धनपती यादवले भनिन ।बेसद्वारा संचालित सु-आहारा पोषण कार्यक्रम २०१६ देखि राजपुर र बेलाका विभिन्न वडामा यो कार्यक्रम सन्चालित हुदै आएको छ ।हरेक बार खाना चार, दुई वर्ष मुनिका बालबालिकालाई पोषणयुक्त आहारा दिने गरिन्छ ( फर्सि, मेवा,गाजर, हरियो सागपत जस्ता पोसिला खाने कुरा बनाएर खुवाउने सल्लाह दिने गरिन्छ ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले वेसद्वारा संचालित कार्यक्रम प्रभावकारी भएको बताईन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति