गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुल्सीपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि दाङको तुल्सीपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि दीप संञ्चार साउन २४, २०७७ गते २१:५५ मा प्रकाशित दाङ – तुल्सीपुर उपमहानगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।संक्रमीत हुनेमा राप्ती लाइफ केयर क्वारेन्टाइनमा बसेका १ जना, मा.बि. सेन्टर क्वारेन्टाइनमा बसेका १ जना र होम क्वारेन्टाइनमा बसेका १ जना रहेका छन।तुल्सीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल के.सी.का अनुसार उपमहानगरपालिकाको वडा नम्बर ८,११ र १७ का २२, ३१ र ३४ बर्षीय उनीहरुमा संक्रमण पुष्टि भएको हो भने उनीहरुको स्वाब श्रावण २१ गते लिइएको थियो ।साथै तुल्सीपुरमा समुदाय स्तरमा गरिएको ३०५ जनाको स्वाब परीक्षणका क्रममा सबैको रीपोर्ट नेगेटिभ आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल