गृहपृष्ठ ∕ समाचार ∕ २०२१ मा भारत र २०२२ मा अस्ट्रेलियामा टी-२० विश्वकप २०२१ मा भारत र २०२२ मा अस्ट्रेलियामा टी-२० विश्वकप एजेन्सी साउन २३, २०७७ गते २२:१३ मा प्रकाशित भारत – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२१ को टी-२० विश्वकप भारतमा गर्ने निर्णय गरेको छ।आइसिसीको बोर्ड बैठकले शुक्रबार एक वर्षपछि भारतमा विश्वकप गर्ने निर्णय गरेको हो।यस्तै २०२२ को टी-२० विश्वकप अस्ट्रेलियामा हुनेछ।आइसिसीले न्युजिल्यान्डमा सन् २०२१ हुने तय महिला विश्वकप २०२२ सम्मका लागि सारेको छ।यसअघि आइसिसीले साउन पहिलो साता सन् २०२० मा तय पुरुष टी-२० विश्वकप स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस कारण स्थगित टी-२० विश्वकप आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने तय थियो।आइसिसीले २०२० मा टी-२० विश्वकप स्थगित गर्ने निर्णय गर्दै सन् २०२१ को अक्टोबर-नोभेम्बरमा गर्ने बताएको थियो। यस्तै २०२१ को विश्वकप सारेर २०२२ को अक्टोबर-नोभेम्बरमा अर्को टी-२० विश्वकप गर्ने निर्णय गरिए पनि भेन्यू तय भएको थिएन।सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुने तय भएकाले आइसिसीले एक वर्ष ग्याप राख्दै २०२१ को विश्वकप भारतमा गर्ने निर्णय गरेको हो।अब २०२१ मा भारत हुने विश्वकपमा २०२० मा छनोट भएका टिमले खेल्नेछन्। २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपका लागि नयाँ छनोट गरिनेछ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै