गृहपृष्ठ ∕ समाचार ∕ बाँकेमा ७ कैदी र ६ प्रहरीमा कोरोना पुष्टि भएसंगै लम्बियो निषेधाज्ञा बाँकेमा ७ कैदी र ६ प्रहरीमा कोरोना पुष्टि भएसंगै लम्बियो निषेधाज्ञा दीप संञ्चार साउन २०, २०७७ गते २२:०० मा प्रकाशित बाँके – बाँकेमा थप ७ जना कैदी र ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार जिल्ला कारागार बाँकेका ७ जना कैदी–बन्दीमा कोरोना संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।बाँके कारागारमा झन्डै ८ सयको हाराहारीमा कैदी बन्दी रहेको प्रजिअ कुरुम्वाङले बताए। ‘कारागार भित्रका अरु कैदी बन्दीलाई पनि कोरोना फैलिएको आशंका गर्ने आधारहरु देखिएका छन्,’ कुरुम्वाङले भने ‘ कारागारभित्रका सबै ८ सयको पिसिआर परीक्षण गरिने छ।’उनले वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा ६ जना प्रहरीलाई समेत कोरोना संक्रमण देखिएको जानकारी दिए।सात जना प्रहरीको पिसिआर विधिबाट परीक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएकोले सावधानी अपनाइएको प्रजिअ कुरुम्वाङले बताए। वडा प्रहरी कार्यालयका ६ प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालयको आवात–जावत बन्द गरिएको छ ।४ दिन लम्ब्याइयो निषेधाज्ञाबाँकेमा जारी निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आगामी शनिबार मध्य रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रजिअ कुरुम्वाङले बताए।यसअघि समुदायमा कोरोना संक्रमन फैलिएको पुष्टि भएपछि साउन १५ गतेको बैठकले आइतबारदेखि मंगलबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति