गृहपृष्ठ ∕ समाचार ∕ एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने दीप संञ्चार साउन १५, २०७७ गते २३:४० मा प्रकाशित काठमाडौं – एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीको उच्च शिक्षामा लाग्ने अध्ययन खर्च नेपाल विद्यार्थी संघले व्यहोर्ने भएको छ।ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका- ६ घर भएकी उनले ओखलढुङ्गाबाट १२ कक्षा उत्तिर्ण गरेकी छिन्। थप उच्च शिक्षाका लागि खर्चको व्यवस्थापन नेविसंघले गर्ने संघका अध्यक्ष राजीव ढुङ्गानाले जानकारी गराएका छन्।श्रावण ८ गते कार्कीमाथि एसिड आक्रमण भएको थियो। घाइते कार्कीको उपचार भइरहेको छ। नेविसंघले अपराधीलाई कारबाही र कार्कीको निःशुल्क उपचारको माग गरेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल