गृहपृष्ठ ∕ समाचार ∕ ट्याक्टर दुर्घटनामा सात जनाकाे मृत्यु, सबैकाे सनाखत ट्याक्टर दुर्घटनामा सात जनाकाे मृत्यु, सबैकाे सनाखत प्रिया स्मृती गजमेर साउन ४, २०७७ गते ८:५६ मा प्रकाशित दाङ– ट्याक्टर दुर्घटनामा प्युठानमा सातजनाकाे मृत्यु भएको छ ।स्वर्गद्धारी नगरपालिका ३ रुमालेमा गएराती १२: ५५ बजेको समयमा लु २ त ४२३४ नं ट्याक्टर दुर्घटना भएको हो ।साउनेसक्रान्ती मानेर स्वर्गद्धारी धरमपानी देखी भिग्री तर्फ आउदैँ गरेको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर सड्कबाट अन्दाजी पाँच सय मिटर तल खसेको छ ।प्युठानमा ट्याक्टर दुर्घटना हुदा मुत्यु भएका सात जनाको सनाखत भएको छ । भिग्री –स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ बर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।त्यस्तै ट्याक्टर दुर्घटनामा चालकको समेत मृत्यु भएको प्युठान प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप