गृहपृष्ठ ∕ समाचार ∕ गाईको बाच्छि काटेर मासु खाएको आशंकामा तीन जना पक्राउ गाईको बाच्छि काटेर मासु खाएको आशंकामा तीन जना पक्राउ प्रिया स्मृती गजमेर असार ३०, २०७७ गते १९:२३ मा प्रकाशित दाङ – ईलाका प्रहरी कार्यालय गढवाले गाईको बाच्छि काटेर मासु खाएको बिषयमा अनुसन्धान थालेको छ ।छ दिन अघी गढवा गाउँपालिका वडा नं. ६ रामपुरमा गाइको बाच्छि काटेर मासु खाएको घटना सार्वजनिक भएपछी प्रहरीले घटनाको अनुसन्धान थालेको हो । घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।प्रहरी र स्थानीयको टोलीले गाइको बाच्छि काटेर त्यसको खुट्टा, छाला, पुच्छर गाडेको स्थान फेला पारेको छ । उत्खनन् गरेर खुट्टा, छाला, पुच्छर खाडलमा फेला पारिएको हो । स्थानीय एक जनाको बाच्छि गोठबाटै हराएको थियो । त्यही बाच्छि काटेर मासु खाएको हुन सक्ने आशंका गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप