गृहपृष्ठ ∕ समाचार ∕ नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए सुर्य बहादुर खवास असार २९, २०७७ गते ९:१० मा प्रकाशित युएई – युएईका लागि नेपाली दुतावासले आज कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा समस्यामा परि घर फर्कन चाहानेहरुको दोश्रो पटक एकीकृत नामावली सार्वजनिक गरेको छ ।गत २८ अप्रिलबाट आज १० जुलाई सम्म दुतावासले जारि गरेको अनलाईन फारम भर्ने ३७ हजार २ सय ३० जना तथा अन्य विभिन्न माध्यमबाट दुतावासमा नाम टिपाएका नेपालिहरु गरि आज ३८ हजार ९ सय ९१ जनाको नाम प्रकाशित गरेको हो ।दुतावासले जारी गरेको सुचनामा १२ जुलाई सम्ममा ५ हजार ८ सय ५९ जना नेपालीहरु स्वदेश फर्किएका जनाएको छ । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई १२ तारीख आइतबार सम्ममा ३५ वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअर अरेबियाले चार्टर उडान भरेका छन ।यसैगरि आगामी जुलाई १५ र १८ तारिखमा नेपाल एयरलाइन्सले ३ उडान, हिमालय एयरलाइन्सले ३ उडान, एयर अरेबियाले २ उडान र फ्लाई दुबईले २ उडान गरि जम्मा १० उडान हुने तय भएको दुतावासले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप