गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा आजदेखि एसी बस सञ्चालनमा बुटवलमा आजदेखि एसी बस सञ्चालनमा दीप संञ्चार असार २८, २०७७ गते १६:३२ मा प्रकाशित बुटवल – लकडाउन सुरु भएपछि रोकिएका एसी बस बुटवलमा आइतबार बिहानबाट सञ्चालमा आएका छन् ।सरकारले शुक्रबारदेखि सार्वजनिक बस सञ्चालन गर्ने निणर्य गरेसँगै लुम्बिनी मेट्रोसिटी प्रालिले बुटवल–भैरहवा रूटमा एसी बस सञ्चालनमा ल्याएको हो।प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको रातोपाटीलाई बताए ।बस संचालन गर्दा सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्ड अपनाएको समितिले जनाएको छ ।लुम्बिनी मेट्रोसिटी प्रालि मातहतमा ८ वटा एसी बस रहेका छन् । ती गाडी एक–एक घण्टाको फरकमा छुटेका छन् ।सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशन अुनसार बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको समितिले जनाएको छ ।यहाँ क्रियाशिल पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल