गृहपृष्ठ ∕ समाचार ∕ कपिलबस्तुकी एक महिला छिमेकीको घरमा मृत फेला कपिलबस्तुकी एक महिला छिमेकीको घरमा मृत फेला दीप संञ्चार असार २४, २०७७ गते २०:४० मा प्रकाशित बुटवल – कपिलवस्तुमा एक महिला मृत भेटिएकी छन्।जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुर बस्ने २९ वर्षीया दुर्गा सापकोटा छिमेकीको घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृत भेटिएकी दुर्गा स्थानीय लेखनाथ सापकोटाकी श्रीमती हुन्।उनी घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको तामलाल घिमिरेको घरकोे भुइँतलामा मृत अवस्थामा भेटिएकी हुन्। प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ।तिनाउ नदीमा बेपत्ता एक वृद्धको शव फेलामंगलबार रुपन्देहीको बुटवलस्थित तिनाउ खोलामा डुबेर वेपत्ता भएका एक वृद्धको शव बुधबार दिउँसो फेला परेको छ।प्रहरीले गुल्मी मदाने गाउँपालिका वडा न. ४ स्थायी घर भई हाल बुटवल उप महानगरपालिका वडा न. ११ देवीनगर बस्ने ८१ वर्षीय निमबहादुर सेनलाई बुटवल १७ रानीगञ्जस्थित तिनाउ खोलाको बीचमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको हो।घटना पछि खोजी गर्दै जाँदा वडा प्रहरी कार्यालय बुटवल र प्रहरी बिट देवीनगरको टोलीले बुधवार दिउँसो साढे १२ बजेतिर सेनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट