गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार महासंघका उपाध्यक्ष शाहद्वारा तीन महिनाको घर भाडा मिनाह पत्रकार महासंघका उपाध्यक्ष शाहद्वारा तीन महिनाको घर भाडा मिनाह प्रिया स्मृती गजमेर असार २०, २०७७ गते ८:११ मा प्रकाशित दाङ – नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष लिला शाह र उनका श्रीमान् मोहन कुँवरले लमही नगरपालिका वडा नम्बर ५ रातो डाडा स्थित रहेको घरमा होटल सन्चालन गरेर बसेका राम प्रसाद पौडेललाई तीन महिनाको घर भाडा मिनाह गरिदिएका छन ।ब्यवसाय बन्द भैसकेपछी समस्यामा परेका पौडेलले तीन महिनाको भाडा छुट गरिदिएपछी खुशी हुँदै भने, घरबेटीले मानबताको पहिचान दिनु भएको छ । बढ्दो लकडाउनका कारण ब्यापार ब्यवसाय धरासायी भएपछी उपाध्यक्ष शाह र उनका श्रीमानले चैत, वैशाख र जेष्ठ महिनाको करिब एक लाख बीस हजार घर भाडामा छुट दिएको बताए ।पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष शाह दम्पतीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित घरको भाडा पनि पुरै छुट दिएको बताएका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप