गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय नेपाली समाज युएईद्वारा समस्यामा परेका नेपालीलाई सहयोग अन्तराष्ट्रिय नेपाली समाज युएईद्वारा समस्यामा परेका नेपालीलाई सहयोग एजेन्सी असार १९, २०७७ गते २०:४९ मा प्रकाशित युएई – नोभल कोरोना (कोभिड–१९) का कारण युएईमा समस्यामा परेका नेपालीहरुका लागि अन्तराष्ट्रिय नेपाली समाज युएईले २ हजार दिर्हाम अर्थात्क (करिब ६० हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको छ।कोरोना कारण उत्पन्न असहज परिस्थितिमा समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाज युएई अन्तर्गत कोभिड १९ मुल समितिलाई खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको अन्तराष्ट्रिय नेपाली समाज युएईका सल्लाहकार उत्तम अधिकारीले बताए।उक्त सामाग्री एनआरएनए युएईका तर्फबाट उपाध्यक्ष एवं क्युआरएफ नेपाली टिमका संयोजक पासाङ शेर्पा र संघका महिला संयोजक शोभा र नेपाली समाज युएई कोभिड१९ मुल समिति अन्तर्गत अध्यक्ष गोबिन्द ढकाललाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष बाबुराम लोप्चनले बताए।युएईमा गैर आवासीय संघ एनआरएनए युएईको क्युआरएफ नेपाली टिम र नेपाली समाज युएई अन्तर्गत बिभिन्न राजनितिक संयन्त्र लगाएत जिल्ला समाजको कोभिड १९ मुल समितिले लामो समय (करिब साढे दुइ महिना)देखि समस्यामा परेका झण्डै १५ हजार नेपालीहरुलाई राहत उपलब्ध गराइ सकेका छन्।युएईकै आबुधावीमा गायक प्रकास पौडेल सहितको १४ जनाको टिमले ४ हजार भन्दा धेरै पिडित नेपालीहरुलाई राहत बितरण गरिसकेका छन्।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ