गृहपृष्ठ ∕ समाचार ∕ यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस् : हास्यकलाकार किरण केसी यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस् : हास्यकलाकार किरण केसी दीप संञ्चार असार ११, २०७७ गते २१:०७ मा प्रकाशित काठमाडौं – नेपालको चर्चित हास्यकलाकार किरण के.सी.ले पाँच प्रकारका मानिसबाट टाढा बस्न सल्लाह दिएका छन् ।उनले आफ्नो फेसबुक अकाउन्टमा ‘सूचना’ भन्दै यस्तो सल्लाह दिएका हुन् ।उनका अनुसार ती पाँच प्रकारका व्यक्ति हुन्ः१. जो काम पर्दा मात्रै सम्झिन्छ,२. जो तपाईंसँग फाइदा मात्रै लिन चाहन्छ,३. जो बारबार झुटो मात्रै बोल्छ,४. जो तपाईंलाई इज्जत गर्दैन५. जो अरुको अगाडि मै हुँ भनेर तपाईंको बेइज्जत गर्छ,उनले लेखेका छन्, ‘हो… यस्ता मान्छेसँग टाढा रहनुहोस् है ।’उनको यो स्टेटस नायिका करिष्मा मानन्धरले पनि सेयर गरेकी छिन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप