गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग दीप संञ्चार असार ११, २०७७ गते ८:१३ मा प्रकाशित दाङ – जन्मदिन मानव जीवनमा जत्ति महत्वपूर्ण छ सहयोग तथा दान त्यो भन्दा पनि महत्वपूर्ण हुन्छ भन्ने कुरा पश्चिम दाङकी एक नेपाली चेलीले गत वुधबार प्रमाणित गरेकी छिन्।पछिल्लो समयमा जन्मदिनलाई निकै भड्किलो र खर्चिलो बनाउँदै गरिने प्रतिस्पर्धालाई चुनौती दिदैं बबई ४ हापुरेकी तुलसा जिएमले कोरोना भाइरस रोकथामका लागि व्यवस्थापन गरिएको क्वारेन्टाइनमा मिनरल पानी सहयोग गरेकी छिन् ।बबई गाउँपालिका वडा नं ७ चरकमटियामा रहेको क्वारेन्टाइनमा १५ कार्टुन मिनरल पानी सहयोग गरेकी जिएमले यस्तो विषम परिस्थितिमा जन्मदिन लगायत विविध उत्सव मनाएर फजुल खर्च गर्नुको विकल्ल्पमा गक्ष अनुसारको सहयोग गर्नु उचित लागेको बताइन्।जिएमले तापिन्, “यो कोरोना कहरको वीचमा विषम परिस्थितिलाई सहजीकरण गर्न स्थापित क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुराउने उद्धेश्यले केहि पानी सहयोग गरेकी हुँ ।”जिएमले आफ्नी जन्मदाता रेश्मी घर्ति मगरलाई समेत प्रत्यक्ष सहभागी गराएर १५ कार्टुन मिनरल पानी चरकमटिया कवारेन्टाइन प्रमुख लिला बिकलाई हस्तान्तरण गरी गरेकी हुन् । छोरीको यो पुण्यकामले आमा रेश्मी निकै हर्षित बनेकी थिईन।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप