गृहपृष्ठ ∕ समाचार ∕ बाँकेको अगैयामा जीप दुर्घटना ; दुई जनाको मृत्यु बाँकेको अगैयामा जीप दुर्घटना ; दुई जनाको मृत्यु दीप संञ्चार असार ९, २०७७ गते १९:२३ मा प्रकाशित बाँके – बाँकेको अगैयामा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा जीपमा सवार दुईजनाको मृत्यु भएको हो ।पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च २७८९ नम्बरको कार मंगलबार दिउसो १ बजेतिर दुर्घटना हुँदा चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ निवासी ४१ बर्षीय कमलनाथ लम्लास र सोही जीपमा सवार पूर्वी नवलपरासीको कावासोतिका २२ बर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।तिब्र गतिका कारण राप्ती सोनारी गाउँपालिका वडा नं. १ मा दुर्घटनामा परेको ईप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । उक्त जीपमा दुईजना मात्रै सवार थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ