गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु दीप संञ्चार असार ५, २०७७ गते १९:०९ मा प्रकाशित लिस्बन – कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु भएको छ। उनमा आफ्नै सहकर्मीबाट कोरोना संक्रमण भएको थियो। लिस्बनको साउ जोजे अस्पतालमा उपचारका क्रममा उनी ४० दिनभन्दा पनि बढी सघन कक्षमा भेन्टिलेटरमा रहेका थिए।एण्डिपेण्डेण्ट डाक्टर्स युनियनले आज मात्रै पोर्चुगलमा कोरोना संक्रमणबाट पहिलो डाक्टरको मृत्यु भएको पुष्टि गरेको हो। उनि ६८ बर्षका थिए।एएफपीका अनुसार कोभिड १९ बाट संसारका १९६ देशमा ८. ४ मिलियन मानिस संक्रमित भएका छन् भने ४ लाख ५० हजार बढीको ज्यान गईसकेको छ। पोर्चुगलको पछिल्लो तथ्यांक अनुसार ३८ हजार ८९ जना संक्रमित भएका छन् भने १ हजार ५२४ ले कोरोनाकै कारण ज्यान गुमाएका छन्। त्यस्तै पोर्चुगलमा उपचार पश्चात २४ हजार १० जना रिकभर भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।-जिएननक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट