गृहपृष्ठ ∕ समाचार ∕ स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र दीप संञ्चार असार ५, २०७७ गते १८:२२ मा प्रकाशित काठमाडौ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय बल्खुले आज स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।चार बर्षे स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित भएको हो । विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित छ । बीएससी प्रथम वर्षको परीक्षा भाद्र, २०७६ मा भएको थियो । प्रकाशित नतिजामा पास प्रतिशत २१.४८ प्रतिशत मात्र छ ।कुल १२४२३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २६६९ जना विद्यार्थी मात्र पास भएका छन् । नतिजा हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । अब अरु संकायको नतिजापनि क्रमश प्रकाशित हुनेछ । हामीलाई हेर्दै गर्नुहोला ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप