गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, सेनाले गर्यो डिस्पोज ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, सेनाले गर्यो डिस्पोज दीप संञ्चार जेठ ३०, २०७७ गते २२:४२ मा प्रकाशित ललितपुर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपाका एक नेता ललितपुरमा बम राखेर भाग्दै गर्दा पक्राउ परेका छन्।शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्बर-११ का सानुराजा बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उनले बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानमा बम राखेर भाग्दै गर्दा पक्राउ गरेको परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। पक्राउ परेका सानुराजा विप्लव समूहका डिसिएम भएको पनि प्रहरीले जनाएको छ।‘उनलाई कटुवा बन्दुक र तीन थान बमसहित पक्राउ गरिएको हो,’ परिसरह प्रवक्ता एसपी कार्कीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’तीन थान बमलाई सानुराजाले राखैकै ठाउँमा डिस्पोज गरिएको थियो।‘हातबाट बनाइएको बम भएकाले त्यो डिस्पोज गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तीनवटै बम त्यहीँ डिस्पोज गरिसकिएको छ।’उक्त बम सेनाले डिस्पोज गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल