गृहपृष्ठ ∕ समाचार ∕ शनिबार र सार्वजनिक बिदामा पनि बैङ्क खोल्न राष्ट्र बैंकको निर्देशन शनिबार र सार्वजनिक बिदामा पनि बैङ्क खोल्न राष्ट्र बैंकको निर्देशन दीप संञ्चार जेठ ३०, २०७७ गते २२:३० मा प्रकाशित काठमाण्डौ – नेपाल राष्ट्र बैंकले शनिबार तथा सार्वजनिक बिदामा समेत पनि बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ।बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार र सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको जनाएको हो ।करदाताहरूलाई कर प्रायोजनका लागि सहज व्यवस्था गर्न सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरका साथै नेपाल क्लियरिङ हाउस समेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल