गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा मानव साङ्ग्लो : सरकारलाई प्रश्न नेपाली जनताले के पायो, … ? ललितपुरमा मानव साङ्ग्लो : सरकारलाई प्रश्न नेपाली जनताले के पायो, … ? दीप संञ्चार जेठ ३०, २०७७ गते २०:३४ मा प्रकाशित ललितपुर – शुक्रबार कोरोना नियन्त्रणमा सही कदम चाल्न सरकारलाई दबाब दिन भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । सरकारलाई दबाब दिनका लागि देशभर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्नका लागी जनता सडकमा ओर्लिएका हुन् ।नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ ।अझै त्यसमा, कोरोना नियन्त्रण र राहतको नाममा १० अर्ब रुपैयाँ खर्च भइसक्दा पनि वास्तविक जनताले राहत नपाएको र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप सरकारमाथि लागेको छ ।बिभिन्न पम्प्लेटहरुका साथ सामाजिक दुरी अपनाउँदै गरिएको प्रदर्शनमा रोचक नारासहितका ब्यानर लिएर सर्वसाधरणले सडकमा मानव साङ्ग्लो बनाएका थिए ।केहि तस्बीरहरु : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै