गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु सुर्य बहादुर खवास जेठ २९, २०७७ गते ८:४३ मा प्रकाशित दुबई – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ ।विगत लामो समय देखि ग्रुप ४ फल्क सर्भिस आइआइसीमा कार्यरत ३७ वर्षिय बाबुकाजी बस्नेतको कोरोना संक्रमणका कारण मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।मोरङ जिल्लाको बेलबारी का स्थायि वासिन्दा बस्नेतले घर जान टिकट लिईसकेका थिय तर यसै बिचमा लकडाउन शुरु हुँदा उनी युएईमा नै रहेका थिए । केहिदिन पहिले कोठामा नै मृत भेटिएका बस्नेतको शव प्रहरिले लिएर गएको थियो । बस्नेतको परिवारमा बुबा, आमा, श्रीमती र ६ वर्षिय १ छोरी रहेको पारिवारिक श्रोताले जानकारी दिएको छ ।कोरोना पुष्टि भएसँगै बस्नेतको शव नेपाला लैजान सम्भव नभएपछी युएईमा नै कसरी अन्तिम संस्कार गरिने हो भन्नेमा बस्नेत परिवारमा अन्योलता थपिएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै