गृहपृष्ठ ∕ समाचार ∕ एनएलजी इन्सुरेन्स तुल्सीपुरले गर्यो १४० जना आँखा अस्पताल कर्मचारीहरुको कोरोना बीमा एनएलजी इन्सुरेन्स तुल्सीपुरले गर्यो १४० जना आँखा अस्पताल कर्मचारीहरुको कोरोना बीमा अंकित रावल जेठ २८, २०७७ गते २२:२१ मा प्रकाशित दाङ – एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड तुल्सीपुरले आँखा अस्पतालमा खटिने सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।मानिसको सम्बेदनशील अङ्ग आँखाको उपचारका लागी खटिने सम्पूर्ण कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गरी तिन वटा अस्पताल भित्रका १ सय ४० जनाको कोरोना विमा गरिएको अस्पतालले जनाएको छ ।यसरि बीमा गर्नेहरुमा लमही आँखा अस्पतालका ४१ जना, राप्ती आँखा अस्पतालका ५२ जना र नारायणी अस्पतालका ४७ जना कर्मचारीहरु रहेका छन । सोही दिन नेसनल सर्जिकल हाउसले २९ जना कर्मचारीको पनि कोरोना बीमा गरेको छ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु.एक लाखसम्म रकम उपलब्ध गराइने एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले जानकारी दिए । तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने चैत्र मसान्त २०७७ सम्म हुने कुरा बस्नेतले स्पष्टका छन ।कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले अन्य बीमाको साथ साथै यस कोरोना बीमालाई पनि महत्वपूर्णका साथ अगाडी बढाइरहेको कुरा सोही कम्पनीका चिफ बिजनेस अफिसर श्री बुद्ध प्रकाश सिहले जानकारी दिए ।बिचमा कोरोना बीमालाई बीमा समितिले हटाउने निर्णय गरेता पनि फेरी अर्को बिज्ञप्ती जारी गर्दै सो बीमालाई पुन निरन्तरता दिन आग्रह गरेको शाखा प्रमुख बस्नेतको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप