गृहपृष्ठ ∕ समाचार ∕ यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित दीप संञ्चार जेठ २८, २०७७ गते २०:२१ मा प्रकाशित काठमाण्डौ – यस वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित झै भएको छ । यस सम्बन्धी प्रस्ताव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले चलिरहेको मन्त्रीपरिषदमा पेश गरेका छन् ।उच्च स्रोतका अनुसार उनको प्रस्तावअनुसारकै निर्णय हुने प्रवल संभावना छ ।शिक्षामन्त्री पोखरेलले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन जारी राख्नुपर्ने र तत्काल विद्यालय खोल्ने अवस्था नभएकोले एसइई परीक्षा नगरी विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनुपर्ने प्रस्ताव लगेका हुन् ।सरकारले यही तयारी गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधनका क्रममा एसइई परीक्षाको विषयमा समेत आजै निर्णय हुने घोषणा गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप