गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयको निर्णय गर्यो स्वास्थ्य संकटकाल गर्ने घोषणा मन्त्रालयको निर्णय गर्यो स्वास्थ्य संकटकाल गर्ने घोषणा दीप संञ्चार जेठ २२, २०७७ गते १७:५४ मा प्रकाशित काठमाडौं – नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण अवस्थालाई लिएर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए।मन्त्रालयले यसअघि बनाएको स्वास्थ्य आपतकालीन कारबाही योजना अनुसार दुई हजार एक्टिभ संक्रमित भएको अवस्थामा ‘जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सक्ने व्यवस्था’ रहेको भन्दै सो निर्णय भएको जनाएको छ।प्रवक्ता देवकोटाले मन्त्रिपरिषद्बाट स्वीकृत हुनसाथ संकटकाल जारी हुने साथै यसका लागि स्वास्थ्य मन्त्रालयले एक जना अधिकारी तोक्नुपर्ने भन्दै उनले त्यसको लागि स्वास्थ्य सचिवलाई प्रस्ताव गर्न अनुरोध गरेको जनाए।सरकारले यसअघि बनाएको कार्यविधि अनुसार दुई हजार देखि पाँच हजार संक्रमित नपुग्दासम्म लक्षणविहीन संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने भनेको छ। अब कोरोनाको उपचार कार्यविधि अनुसार नै गर्ने मन्त्रालयको तयारी छ।भिडियो हेर्नुहोस :क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप