गृहपृष्ठ ∕ समाचार ∕ मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १७:११ मा प्रकाशित दाङ – दाङको घोराही देखि लमही तिर आउदै गरेको भारतिय प्लेटको ट्रक दुर्घटनामा परेको छ । लमही घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगर पालिका वडा नम्बर ३ मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा ट्रक चालक भारत घर भएका बलदेब सिंह रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बाबुराम जिसीले जानकारी दिए। उक्त ट्रक सडक बाट कम्तिमा दुई सय मिटर तल मुसोट खोलामा खसेको छ । अहिले घटनास्थलमा घोराही र लमही बाट नेपाल प्रहरी र अर्जुन खोला बाट सशस्त्र प्रहरीका डिएसपी इश्वरी दत्त भट्ट पुगेका छन ।उक्त दुर्घटनामा परेको ट्रकले एक वटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्क बाहिर रहेको बताईएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल