गृहपृष्ठ ∕ समाचार ∕ यी हुन कोरोना नदेखिएका १८ जिल्ला यी हुन कोरोना नदेखिएका १८ जिल्ला दीप संञ्चार जेठ १९, २०७७ गते २२:४४ मा प्रकाशित काठमाण्डौ – नेपालामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आज मात्र २३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित संक्रमितको संख्या १ हजार ८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार ५९ जिल्लामा कोरोना देखिएता पनि बाँकी १८ जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुममा अहिलेसम्म संक्रमण पुष्टि भएको छैन। त्यस्तै ओखलढुंगा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, कास्की, डोल्पा, रुकुम पश्चिम, जाजरकोट, पर्वत, रोल्पा, प्युठान, मुगु र हुम्लामामा पनि संक्रमितको संख्या देखिएका छैनन्।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप